एचएसटीडीएन-को प्रतिनिधि टोलीद्वारा मङपु होम स्टेहरुको परिभ्रमण

मङपु : नर्थ बङ्गालको सबैभन्दा ठुलो संस्था एचएसटीडीएन-का सदस्यहरुको एउटा प्रतिनिधि टोलीले मङपु ईको टुरिजम वेलफेयर सोसाइटीका सदस्यहरुसित भेट गर्नको साथै स्थानीय होम स्टेहरुको परिभरण गरे। यसैगरी, मङपु होमस्टे मालिकहरूको समस्यलाई लिएर हिजो मात्र राज्यका पर्यटनमन्त्री गौतम देवसँग भेट गरेर कुराकानी गरेका थिए। एचएसटीडीएन अनि मङपु ईको टुरिजम-का सद्स्यहरू माझ मङपुमा बैठक भएपछि यहाँको होम स्टे एसोसिएसनलाई पनि एचएसटीडीएन-मा अन्तर्भुक्त गराएको छ। मङपु होमेस्टेका सदस्यहरुले पनि अब यसै संस्थामार्फत अघि बड्ने निर्णय लिएका छन्। संस्थाका सचिव सम्राट सन्यालले पत्रकारहरुलाई सम्बोधन गर्दै मङपुमा पर्यटन फस्टाउने धेरै सम्भावना रहेको अनि मङपुमा चलिरहेको होमस्टेहरु अति नै सुन्दर ठाउँ र सुन्दर निर्माण गरिएको तिनले बताए।

आजदेखि नै यस संस्थाले मङपु होमस्टे मालिकहरुले भोग्नु परेका समस्याहरूको बिषयमा सरकार समक्ष कुराकानी गरेर समाधानको पहल गर्ने सभापति सन्यालले बताए। अर्कोतिर, एचएसटीडीएन पर्यटन विभागका संयुक्त सचिव जितु गिरी अनि उप सभापति बिक्रम राईले पनि होमस्टे मालिकवर्गको समस्याको निम्ति संगठनले आजदेखि सम्बन्धित विभागसँग भेट गरेर कार्य गर्ने दावी गरे। आजको भ्रमण प्रतिनिधि टोलीमा जीटीए पर्यटन विभागका सह निर्देशक सुरज शर्मा, एचएसटेडी-का को-अर्डिनेटर तनमय गोस्वामी, सचिव सम्राट सन्याल आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes