एचटीपीटी पोख्रेबुङ चामोङ समष्टिको सभा

सुकेपोखरी : एचटीपीटी पोख्रेबुङ चामोङ समष्टिको सभा टर्जममा सम्पन्न भयो। रबीन्द्र ठकुरीको अध्यक्षतामा सम्पन्न सभालाई एमबी बराइलीले सञ्चालन गरेका थिए। सभामा साङ्गठनिक सुदृढ़ीकरणबारे व्यापक छलफल गरियो। सभामा गोजमुमो समष्टि प्रभारी नोबल बम्जन, सभानेत्री प्रभा बस्नेत, सचिव एमबी स्याङबो, सङ्गठन सुकेपोखरी क्षेत्रीय समितिका प्रकाश सुब्बा आदिको उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *