आईसीडीएस कर्मी र सहायक कर्मी कल्याण संगठनको सभा सम्पन्न

खरसाङ : खरसाङमा आँगनबाड़ी कर्मी र सहायकहरूको हक अधिकारको लागि गठित आईसीडीएस कर्मी र सहायक कर्मी कल्याण संगठनको सभा आज सम्पन्न भयो। उक्त सभा खरसाङका आँगनबाड़ी कर्मी अञ्जु प्रधान र हेमा गुरुङको सञ्चालनमा यहाँको गोर्खा जन पुस्तकालय भवनमा सम्पन्न गरियो। उक्त सभामा आईसीडीएस कल्याण संगठनको राज्य स्तरीयजिल्ला स्तरीय र खण्ड स्तरीय पदाधिकारीहरू उपस्थित थिए। सभामा खरसाङ खण्ड लगायत विभिन्न क्षेत्रबाट आँगनबाड़ी कर्मीहरू र सहायकहरू उपस्थित थिए। सभामा  मुख्य वक्ताको रुपमा बोल्दै आँगनबाड़ी कल्याण संगठनको राज्य सभापति अञ्जन मण्डलले सरकारी कर्मचारीहरूले सरकारबाट सबै साहुलियतहरू र वेतन राम्रो पाइरहेका छन् तर आईसीडीएस कर्मी र सहायक कर्मीहरूले सरकारबाट भनेको जस्तो केही पाएका छैनन् र नै हामीले यो संगठन बनाएर कार्य गरिरहेको छौ भनि बताए।

यसको साथै आफुहरूको संगठन कुनै राजनैतिक पार्टीसित सम्बन्धित नरहेको साथै यसले अराजनैतिक रूपमा आँगनबाड़ी कर्मीहरूको हक र अधिकारको लागि कार्य गरिरहेको तिनले बताए। सभामा अन्य वक्ताहरूले पनि सम्बोधन गरे। सभामा राज्य उप सभापति सोमिता शाह, दार्जिलिङ जिल्ला सभापति मौसमी घोष, गोरुबथान खण्डका सभापति मेनुका राई, उप सभापति कल्पना राई, सचिव सरिता खड्का लगायत खरसाङ खण्ड अनि अन्य क्षेत्रका प्रतिनिधिहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes