आईएफए जिल्ला स्तरीय फुटबल प्रतियोगिता अप्रेलदेखि हुने

सिलगढी : सिलगढीमा अप्रेल महीनादेखि आईएफए जिल्ला स्तरीय फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। उक्त फुटबल टुर्नामेन्ट स्पोर्टस कनेक्ट एवम् सिलगढी महकुमा क्रीड़ा परिषदको सहयोगमा आयोजना गरिएको हो। सिलगढी महकुमा क्रीड़ा परिषदको तर्फबाट नान्टु पालले फुटबल टुर्नामेन्टको लागि खेल मैदान हालसम्म निश्चित नभए तापनि सम्भवतः कञ्चनजङ्घा स्टेडियम अथवा सूर्यनगर मैदानमा उक्त प्रतियोगिताको आयोजना गरिने तिनले बताए। आज सिलगढी महकुमा क्रीड़ा परिषदका सदस्यहरूले स्पोर्टस  कनेक्टका कार्यकर्ताहरू एवम् प्रसिद्ध फुटबल खेलाड़ी मिहीर बसुसित एउटा बैठक गरे। उक्त फुटबल प्रतियोगिता बंगालको 21 जिल्लालाई विभिन्न खेल मैदानहरूमा आयोजना गरिने भएको छ। आज कार्यकर्ताहरूले स्थानीय कञ्चनजङ्घा स्टेडियमको पनि निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes