इलाकावासीद्वारा सडक निर्माण कार्यमा रोक

बाघडुग्रा : गुण स्तरीय सामाग्री प्रयोग नगरेको आरोप लगाउँदै आज बाघडुग्रा थाना अन्तर्गत पर्ने धनसडाजोतको राजाडझारजोत इलाकाका मानिसहरूले सडक निर्माणको कार्य बन्द गरिदिए। धेरै समय अघिदेखि उक्त इलाकामा सडकको बेहाल अवस्था रहेकोले गर्दा सिलगढी महकुमा परिषदको तर्फबाट सड़क निर्माणको कार्य शुरू भइरहेको छ। उक्त सड़क निर्माण कार्यमा गुण स्तरीय सामग्रीहरू प्रयोग नगरेको आरोप लगाउँदै आज स्थानीय मानिसहरूले सड़क निर्माणको कार्य बन्द गरिदिनको साथै विरोध-प्रदर्शनी पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *