इलिस माछा भित्रिँदा गुन्द्रु र सिन्की बिरानो हुँदैछ पहाडमा : बिमल गुरूङ

दार्जिलिङ (निसं): इलिस माछा भित्रिँदा गुन्द्रुक, सिन्की र किनेमा बिरानो हुँदै गइरहेको गोजमुमो अध्यक्ष बिमल गुरूङले टिप्पणी गरेका छन। दार्जिलिङ सहरको क्यापिटल हल अघि गोर्खा स्वाभिमान सङ्घर्षको आयोजनामा हिज आइताबार सम्पन्न जनसभालाई सम्बोधन गर्दै तिनले उक्त मनतव्य पोखेका हुन्। उक्त सभामा बुद्धिजीवी डा. महेन्द्र पी लामाको पनि उपस्थिति रहेको थियो। बिमल गुरूङले आफ्नो सम्बोधनमा डा. महेन्द्र पी लामाको धेरै प्रशंसा गर्दै डा. लामा गोर्खा समुदायको एक धरातल हुन् भनी बताए। तिनले भने, आज तपाईलाई हामीसँग पाउँदा अति नै आनन्द लागेको छ। दार्जिलिङलाई डस्वीन बनाई सकेको छ अनि यो डस्वीनलाई साफ-सफाई गर्न अनि पहाडकी रानी दार्जिलिङलाई सुरक्षित राख्ने दायित्व अब तपाई हाम्रो अघि आएको छ। दार्जिलिङलाई साफ-सफाई राख्ने दायित्व अनि बाध्यता आज डा. महेन्द्र पी लामा दाजु, अजय एडवार्डस भाइ, विनय तामाङ ,युवा जमातहरू साथै हामी समस्त दार्जीलिङवासी माथि आइ परेको छ। आज हाम्रो पाङदेन हराउँदैछ, दाउरा-सुराल सबै हराउँदैछ, हामी इलिस माछाको काडा निकाल्ने मात्र भयौ, इलिस माछाको मिठो कुरा चाहिँ खाएर अनि खाएको मैला-कुचेला फाल्ने ठाउँ मात्र बनाएको छ। हामीलाई डस्वीनको रूपमा प्रयोग गर्ने काम मात्र गर्दैछ। अब हामीले गुन्द्रु चिनाउनु पर्छ, यो पहाडले सिन्की चिनाउन पर्छ। अब हामीले हाम्रै संस्कार र रिति-रिवाजहरूलाई साथमा लिएर काम गर्नपर्छ नत्र भने लथालिङ भइसकेको दार्जिलिङ अझ धेर लथालिङै भएर जानेछ। कञ्चन जङ्घा हेर्न पर्यटकहरू यहाँ आउँने गर्छन्, स्वास्थ्य लाभ गर्नलाई धेरै-धेरै रूपियाँ पैसा खर्च गरेर यहाँ घुम्न आउने गर्छन तर यहाँ गंगन चुम्बी बिल्डिङहरूले यहाँको प्राकृतिक सुन्दरता नै छोप्ने काम गरिसकेको छ। तिनले अझ भने, गत केही दिन अघि मात्र मैले अजय एडवार्डस भाइलाई सङ्घर्षको बारे बताएका थिए। सङ्घर्ष भन्ने मिठो हुँदैन तितो हुन्छ तर यहीं तितो, अमिलोले शरीरलाई राम्रो बनाउँछ। आज यो पहाड डाइबेटिसले भेटेको जस्तो भएको छ। डा. महेन्द्र पी लामा जस्ता दिग्गज तथा होनाहर ब्याक्ति आज हामीमाझ छन्। अब हामीले हाम्रो सङ्घर्षलाई दिगो राखेर एउटै लक्ष्यको निम्ति अघि बढ्न पर्छ। अब पनि तपाई हामीले बुझेनौ भने यहाँ हामीलाई 6 फुटको जमीन पाउन पनि गाह्रो पर्नेछ। हामीले कसैको बारे केही भन्नु छैन, जनताको अघि सबै कुराहरू स्पष्ट छ। पहाड र गोर्खा जातिको निम्ति शरीरमा एक थोपा खुन रहेसम्म म मेरो सङ्घर्षलाई जारी राख्नेछु तर जातिलाई बेच्ने काम कदापि गर्ने छुइँन। हामीले हाम्रो मांगलाई फत्ते गर्न एउटा टीम तयार गर्दैछौ अनि यो टीमले भारत सरकारसँग कुरा गर्नेछ। हाम्रो माग र विषयमाथि बंगाल सरकारसँग भन्नु केही छैन किनभने यो विषय बंगाल सरकारको होइन। देश स्वाधीन भएको यतिका वर्षहरू बितिसक्दा पनि गोर्खाले न्याय पाएको छैन। तिमीले 370 हटटाएर काश्मीरलाई दुईवटा केन्द्र शासित प्रदेश बनाउँन सक्छौ भने काश्मीर पण्डितहरूलाई न्याय दिनु सक्छौ भने देशरक्षक गोर्खाहरूलाई न्याय किन दिँदैनौ भन्दै बिमल गुरूङले केन्द्र सरकारलाई प्रश्न तेर्साए। गोर्खाहरूलाई न्याय कसरी दिलाउन सकिन्छ भन्ने विषयमाथि आज हामीले काम गर्दैछौ। अब यसपटक गोर्खाहरूले न्याय पाएको हुनपर्छ गुरूङले भने। गोर्खा जातिको हितमा जे-जति कार्यहरू हुन्छ, त्यसमा हामी सबै एकबद्ध भएर अघि बढ्न पर्छ नत्र भने हामी फेरि छोडिने छौ। अब हामी कसैको झण्डा हल्लाउन हुँदैन, हामीले धेरै झण्डाहरू हल्लाउने काम गरयौ। अब राष्ट्रीय झण्डा लिएर गोर्खाको लक्ष्य फत्ते गर्ने दिशामा काम गर्न पर्छ भनि गुरूङले सबैसित आह्वान गरे। तिनले अन्तमा भने, हामीभित्र विश्वास लिएर अघि बढ्न पर्छ। सानोभन्दा सानो विषय एक-अर्कालाई बताउन पर्छ। दार्जिलिङ र गोर्खाहरूको हितमा जे-जति भएको छ,त्यो सबै काङ्ग्रेसको शासनकालमा मात्र भएको छ। मैले डाक्टरेटहरूको कुरा सुन्ने हुँदा केवल फोटो सेसन गर्ने कामहरू मात्र भयो तर हुनपर्ने काम केही भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes