इनाम राखिएको चोर लगभग 29 किलो गाँजा सहित सिलगढी जङ्क्सनबाट पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सिलगढीको अतिनै चलाख चोरलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीले प्रत्येकपल्ट कुनै घटनालाई अन्जाम दिएपछि पक्रा परेपछि आफ्नो नाम बद्लिने गर्दथ्यो भने यसपल्ट उक्त व्यक्तिले आफ्नो नाम बापी सिंह बताएका छन्। पक्रा परेका व्यक्तिविरुद्ध सिलगढीमा मात्र नभएर अन्य राज्यमा पनि विविध अपराधिक घटनाहरूमा सामेल भएको बारे पुलिस थानाहरूमा मामिला दर्ता गरिएको छ। प्राप्त जानकारी अनुसार धेरै समय अघिदेखि सिलगढी मेट्रोपोलिटन पुलिसले उक्त व्यक्तिको खोजी गरिरहेको थियो भने तिनलाई पक्रनको लागि पुलिसले इनामको समेत घोषणा गरेको थियो। तरै पनि पुलिस उक्त व्यक्तिलाई पक्रन असफल भएका थिए। यसै बीच पुलिसले आरोपी बापीले चोरी गर्न छोडेर मादक पदार्थको तस्करीसित जडित रहेको थाहा पाए। गत राति प्रधान नगर थाना पुलिसले तेन्जिङ नोर्गे बस स्ट्यान्ड संलग्न बिहार बस स्ट्यान्ड नजिक बापी सिंह एउटा ब्याग लिएर उभिरहेको गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर बापीलाई पक्राउ गरेको बताइएको छ। पुलिसले उक्त ब्यागबाट 28 किलो 8 ग्राम गाँजा उद्धार गरेको छ। अर्कोतिर, सिलगढी मेट्रोपोलिटनका डीसीपी कुँवर भूषण सिंहले गोप्य सुइँको पाएर आरोपी बापीलाई पक्राउ गरेको साथै यसपल्ट बापीलाई मादक पदार्थ तस्करीको आरोपमा पक्राउ गरिएको बताए। आरोपी बापीलाई आज सिलगढी अदालतमा पेश गरेर रिमान्डमा लिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes