इन्डिया बेस्ट डान्सर प्रतियोगितामा सिलगढीका शुभ्रनील पाल टप 5-मा

सिलगढी : सिलगढीका छोरा शुभ्रनील पाल मुम्बईमा आयोजित रियालिटी शो इन्डिया बेस्ट डान्सर प्रतियोगिताको टप 5-मा आएर सिलगढीको नाम उच्च पारेको छ। प्रतियोगितामा अंश ग्रहण गरेर शीर्ष 5-मा स्थान ओगटेपछि तिनी आज सिलगढीस्थित तिनको नीजि वासस्थान सुभाषपल्लीमा आइपुग्दा तिनका परिवारका सदस्यहरू लगायत तृणमूल कांग्रेस दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकार, विभिन्न राजनैतिक दलका नेतृत्वहरू लगयात तिनका फ्यानहरूले भव्य स्वागत जनाउँदै तिनको आगमनको खुसीमा मिठाईहरू खुवाए। प्राप्त जानकारी अनुसार मात्र 3 वर्षको उमेरदेखि तिनले रितिक रोशनको नृत्य कला देखेर प्रभावित बनेका थिए। सानैदेखि मुम्बईमा आयोजित विभिन्न रियालिटी सो-मा तिनले अडिसन दिनको साथै अंश ग्रहणहरू समेत गर्दै आइरहेका थिए। सिलगढीको एउटा अंग्रेजी माध्यम स्कुलबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेपछि आफ्नो सानैदेखिको सपना पुरा गर्नको लागि तिनी मुम्बईमा गएर त्यहाँ नै बस्न थालेका थिए। त्यहाँ तिनले नृत्यहरू गरेर नै आफ्नो दिनहरू बिताइरहेका थिए। यसै क्रममा हालै मुम्बईमा आयोजित रियालिटी शो इन्डिया बेस्ट डान्सर प्रतियोगितामा अंश ग्रहण गरेर टप 5-मा पुग्न सफल भए। आफ्नो घर सिलगढी आइपुगेपछि शुभ्रनीलले आगामी दिनहरूमा विभिन्न रियालिटी शो-मा कोरियोग्राफरको रूपमा कार्य गर्ने आफ्नो इच्छा तथा भावी योजना रहेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes