इन्डियन ओयलद्वारा ग्राहकहरूका निम्ति हल्का ओजन भएको सिलेन्डर लञ्च, ग्यास कति खर्च भयो जान्न सकिने

सिलगढी: इन्डियन ओयलले आफ्नो एलपीजी ग्राहकहरूलाई एउटा विशेष उपहार दिएको छ। कम्पनीले आज फाइबरले बनिएको हल्का साथै रंगीन ग्यास सिलेन्डर लन्च गरेको छ। यसमा ग्राहकहरूले कति ग्यास खर्च भयो अनि अब कति बाँकी रहेको छ भन्ने कुरा पनि सहजै जान्न सक्नेछन्। सिलगढीको बर्द्धमान रोडस्थित नारायणी ग्यास एजेन्सीमा आज यसको औपचारिक उद्घाटन डब्ल्यूबीएओ-का एग्जीक्युटिभ डाइरेक्टर एन्ड स्टेट हेड परितोष भारत अनि इन्डियन वेलका चिफ जेनरल म्यानेजर अभिजीत दे ले गरे। आज 100 जना ग्राहकहरूलाई उक्त अत्याधुनिक ग्यास सिलेन्डर सुम्पियो।

चिफ जेनरल म्यानेजर अभिजीत दे-ले बताए अनुसार अब ग्राहकहरूले फलामको सिलेन्डरको बद्लीमा यी सिलेन्डरहरूको प्रयोग गर्न सक्ने छन्। यसको लागि ग्राहकहरूले कनेक्सन लिनु पर्दछ। यो सुविधा कुनै पनि डिस्ट्रीब्युटरबाट ग्राहकले प्राप्त गर्न सक्नेछन्। यस वाहेक यसको ओजन फलामको सिलेन्डर भन्दा कम्ति पनि छ। विशेष गरेर गृहणीहरूको लागि यो सिलेन्डर हल्का भएकोले यता उता लैजानको लागि पनि सजिलो हुनेछ। स्मरण रहोस, हाल हाम्रो घरमा प्रयोग गरिने फलामको सिलेन्डर गह्रौं अनि यसमा लगभग 14.2 किलो ग्यास हुँदछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes