इन्डिपेन्डेन्ट्स फोरम-को उद्देश्यबारे पत्रकार सम्मेलन गरेर गराए जानकारी

खरसाङ : इन्डिपेन्डेन्ट्स फोरम गठन गरेर आगामी जीटीए चुनाउमा निर्दलीय प्रार्थीहरूको रूपमा नामाङ्कन पत्र भरेका छन्। इन्डिपेन्डेन्ट्स फोरमका प्रतिनिधिहरूले आज खरसाङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर इन्डिपेन्डेन्ट्स फोरमको उद्देश्य विषयमा जानकारी गराएका छन्। यस फोरमको प्लेटफर्मबाट नै आगामी जीटीए चुनाउमा निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाएर चुनाउ मैदानमा उत्रेका छन्। यसको साथै यस फोरमले यसपालीको जीटीए चुनाउमा उठेका सबै निर्दलीय प्रार्थीहरूलाई एकै मञ्चमा ल्याउने प्रयास गरिरहेको छ। इन्डिपेन्डेन्ट्स फोरमको मुख्य व्यक्ति गुञ्जे लामाले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङमा एउटा इन्डिपेन्डेन्ट्स फोरम गठन गरेर अराजनैतिक तौरमा यसपालीको जीटीए चुनाउमा प्रतिस्पर्धा गरिरहेको बताए। तिनले जनता अहिले राजनैतिक पार्टीहरूबाट वाक्कै दिक्कै भइसकेकोले जनताको विचारलाई कदर गर्दै इन्डिपेन्डेन्ट्स फोरम गठन गरेर निर्दलीय प्रार्थीहरूको रूपमा नामाङ्कन पत्र बुझाएको बताए। तिनले यस फोरमको मुख्य उद्देश्य यस चुनाउमा योग्य र असल छबि भएको व्यक्तिलाई जिताएर क्षेत्रको विकास गराउन साथै विकासको कार्यहरू गर्न रहेको बताए। निर्दलीय प्रार्थीहरूले जितेर गए जीटीएमा धेरै कार्यहरू गर्न सक्ने, गोर्खाल्याण्डको लागि पनि कार्य गर्न सुविधा हुने साथै चुनाउ जिते पहाड़को निर्दलीय प्रार्थीहरूको लागि पनि राम्रो हुने गुञ्जे लामाले बताएका। लामाले पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा हामी कुनै राजनैतिक दलसित सम्बन्धित छैनौं र यो फोरम विशुध्द रूपमा अराजनैतिक हो भनी बताए। पत्रकार सम्मेलनमा निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाएका दिपेन्द्र देवानले हामी सबैले इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट चुनाउ लड़ेको बताउँदै आगामी 7 जुनको दिन हामी खरसाङमा एउटा सभा गरेर जीटीए चुनाउमा निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाएका सबै निर्दलीयहरूलाई बोलाएर सभा गर्ने र यसको लागि सबै निर्दलीय प्रार्थीहरूले आएर नाम दर्ता गरिदिने अनि आ-आफ्नो क्षेत्रको समस्याहरू लिएर आए हामी इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट चुनाउ घोषणा पत्र बनाउन सुविधा हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes