इन्डोर स्टेडियममा सेफ हाउसको निर्माण कार्य शुरू

सिलगढी : सिलगढी इन्डोर स्टेडियममा 100 वटा बेड भएको सेफ हाउस निर्माण कार्य अति द्रुत गतिमा भइरहेको छ। उक्त सेफ हाउसमा सहरका कोरोना लक्षण नभएका रोगीहरूलाई राखिने भएको छ। उक्त निर्माण कार्य चाँडै नै पुरा गरिने बताइएको छ। सिलगढीको महकुमाशासक, नगरनिगमका अधिकारीहरू, इञ्जीनियरहरू लगायत डाक्टरहरूले आज इन्डोर स्टेडियमको निरीक्षण गरे। सहरमा दिन-प्रतिदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले गर्दा   कोभिड अस्पतालहरूमा दबाउ कम्ती गर्ने उद्देश्य लिएर विभिन्न ठाउँहरूमा  सेफ हाउसहरूको संख्या बढ़ाइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes