आईएनटीटीयुसी-द्वारा राजगञ्जमा श्रमिक दिवस पालन

राजगञ्ज : देशको विभिन्न ठाउँहरूमा आज अन्तर्राष्ट्रिय श्रमिक दिवस पालन गरिरहेको छ। यसै क्रममा आईएनटीटीयुसी-को तर्फबाट आज राजगञ्जमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस पालन गरियो। राजगञ्जको पानीकौरी इलाकास्थित एउटा नीजि कम्पनीको गोदाम नजिक आईएनटीटीयुसी-को तर्फबाट श्रमिक दिवस मनाइयो। संगठनका नेताहरूले श्रमिक दिवसको महत्वबारे चर्चा-परिचर्चा गरे। यस अवसरमा आईएनटीटीयुसी-को ब्लक सभापति सलेमान मोहम्मद, मृगेन राय लगायत स्थानीय नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *