आईएनटीटीयुसी-को पहलमा फुलबारीमा मरणोपरान्त नेत्रदान शिविरको आयोजना

फुलबारी : तृणमूलको श्रमिक संगठन आईएनटीटीयुसी-को पहलमा फुलबारीमा मरणोपरान्त नेत्रदान शिविरको आयोजना गरियो। डाबग्राम फुलबारी तृणमूल कङ्ग्रेसको श्रमिक संगठनको आईएनटीटीयुसी-को पहलमा तथा सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगमा फुलबारीको बटतला पुजा कमिटीको प्राङ्गणमा आज मेगा क्याम्पको आयोजना गरियो। उक्त शिविरमा लगभग 150 जना मानिसहरूले मरणोपरान्त नेत्रदानको संकल्प लिए। यस अवसरमा सिलगढीका मेयर गौतम देव, आईएनटीटीयुसी जलपाईगढी जिल्ला अध्यक्ष राजेश लाकरा, जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिक, डाबग्राम-फुलबारी आईएनटीटीयुसी ब्लक अध्यक्ष सुकान्त कर, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes