आईएनटीटीयुसी-को तर्फबाट माध्यमिक परीक्षार्थीहरूको लागि निःशुल्क ई-रिक्सा परिसेवा शुरू

सिलगढी : सिलगढीमा माध्यमिक परीक्षार्थीहरूको लागि तृणमूल कङ्ग्रेसको श्रमिक संगठन आईएनटीटीयुसी-ले निःशुल्क ई-रिक्सा परिसेवा शुरू गरोको छ। आज वृहत्तर ई-रिक्शा युनियनको तर्फबाट 200 वटा टोटोको माध्यमद्वारा माध्यमिक परीक्षार्थीहरूलाई परिसेवा प्रदान गरिरहेको छ। तथापि, बिहान जाडोले गर्दा परीक्षार्थीले केही समस्या भोग्नुपरेको थियो। ई-रिक्सा युनियनका सचिव राकेश पालले भने, परीक्षार्थीहरूलाई परीक्षा केन्द्र पुग्नको लागि कुनै प्रकारको असुविधा नहोस् भनेर 200 वटा टोटो परिसेवा प्रदान गरिएको छ। परीक्षार्थी तथा तिनका अभिभावकहरूलाई परीक्षा केन्द्रमा निःशुल्क पुर्‍याइनेछ। सबै परीक्षामा एकै प्रकारले परिसेवा उपलब्ध गराइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes