आईपीएस अधिकारीलाई खालिस्तानी भनी टिप्पणी गरेकोमा विरोध जनाउँदै तृणमूल-द्वारा सिलगढीमा प्रतिवाद रैली

सिलगढी : आईपीएस अधिकारीलाई खालिस्तानी भन्दै टिप्पणी गरेकोमा विरोध जनाउँदै आज तृणमूल युवा कङ्ग्रेस तथा तृणमूल छात्र परिषद सडकमा ओर्लिएको छ। राज्य विधानसभाका विपक्षी नेता सुभेन्दु अधिकारीको उक्त टिप्पणीको विरोध गर्दै आज तृणमूल युवा कङ्ग्रेस तथा तृणमूल छात्र परिषदले सिलगढीमा प्रतिवाद रैली निकाल्यो। उक्त रैली सिलगढीको बाघाजतिन पार्कबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि महात्मा गाँधी मोडमा पुगेर समापन गरियो। उक्त रैलीमा सिलगढीका मेयर गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष पापिया घोष, तृणमूल युवा कङ्ग्रेस दार्जिलिङ जिल्ला अध्यक्ष निर्णय राय लगायत तृणमूलका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। स्मरण रहोस्, राज्यका विपक्षी नेता शुभेन्दा अधिकारीले एकजना आईपीएस अधिकारीलाई खालिस्तानी भन्दै टिप्पणी गरेका थिए। यसलाई लिएर विभिन्न ठाउँमा तृणमूलले प्रतिवाद गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes