ईरानमा अमेरिकी दूतावास र एयरबेसमा रकेटद्वारा हमला

नयाँ दिल्ली : ईरानको क्योम प्रान्तको प्राचीन जामकरन मस्जिदमा रातो झण्डा लगाएर अमेरिकाविरुद्ध अघोषित युद्धको संचेत दिएको छ। यसको अर्थ युद्धको शुरूआत अथवा युद्धको लागि तयार रहने चेताउनी हो। अर्कोतिर, यसको केही घण्टापछि ईरानमा अमेरिकी दूतावास र सैन्य ठेगानामा रकेट र मोर्टारद्वारा चारपल्ट हमला गरेको बताइएको छ। तथापि, यस हमलामा कसैको ज्यानलाई कुनै क्षति नभएको समाचार प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *