आईआरसीटीसी-को पहलमा कम खर्चमा दक्षिण भारतको यात्रा गर्न सक्ने

सिलगढी : यदि तपाईँले दक्षिण भारत यात्रा गर्ने प्लान बनाइरहेको छ भने आईआरसीटीसी-ले तपाईँलाई यात्रा गर्ने सुनौलो अवसर प्रदान गरेको छ। अब तपाईँले कम्ती खर्चमा दक्षिण भारतको यात्रा गर्न सक्नुहुनेछ। केवल केही हजार रुपियाँमा 11 दिनको यात्रामा दक्षिण भारतको विभिन्न स्थानहरू घुम्न सक्नुहुनेछ। आईआरसीटीसी-को तर्फबाट 15 मार्चदेखि दक्षिण भारत यात्राको लागि स्वदेश दर्शन टुरिजम ट्रेनशुरू गर्ने भएको छ। आज आईआरसीटीसी-का अधिकारीहरूले सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यो स्वदेश दर्शन स्पेशल टुरिजम ट्रेन 15 मार्चमा कटिहार स्टेशनबाट प्रस्थान गर्नेछ। यस ट्रिपको लागि 3 वटा प्याकेज रहेको छ। जसमा स्लिपर क्लासको भाडा 20,900 रुपियाँ प्रति व्यक्ति, थर्ड एसीको लागत प्रति व्यक्ति 34,500 रुपियाँ र सेकेन्ड एसीको लागत प्रति व्यक्ति 43,000 रुपियाँ रहेको छ। यो टुर 11 दिन र 10 रातको हुनेछ। यस प्याकेज अन्तर्गत रामेश्वरम, कन्याकुमारी, मदुरई मल्लिकार्जुन आदि ठाँउको भ्रमण गराइनेछ। यसको साथै यस टुर प्याकेजमा तीन टाइमको खाना, होटलको खर्च पनि सामेल छ। आईआरसीटीसी-को वेबसाइटमा गएर बुक गर्न सक्नेछ। सिलगढी लगायत यसको छेउछाउको इलाकाबाट दक्षिण भारत घुम्न जान चाहनेहरूलाई बस तथा ट्रेन मार्फत् कटिहार लैजानेछ। यसपछि त्यहाँबाट तिनीहरूलाई स्वदेश दर्शन स्पेशल टुरिजम ट्रेनमार्फत् दक्षिण भारत प्रस्थान गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes