आयरन युक्त पानीको समस्यासित जुझिरहेका छन् फुलबारीको पूर्व धनतला गाउँका मानिसहरू

फुलबारी, 6 नोभेम्बर (निसं): फुलबारीको पूर्व धनतला गाउँका मानिसहरू आयरन युक्त पानीको समस्यासित जुझिरहेका छन्। शुद्ध पेयजलको नल छ, समय-समयमा पानी पनि आउँछ तर, त्यो पानीमा धैरै आयरन हुने गरेकोले गर्दा गाउँका मानिसहरूले पिउन सकिरहेको छैनन्।
प्राप्त जानकारी अनुसार, सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व धनतला गाउँमा लगभग दस साल पहिला इलाकामा शुद्ध पेयजल परियोजना शुरू गरिएको थियो। फुलबारी पूर्व धनतला गाउँमा पाइपलाइनको माध्यम एउटा टाइम कल पनि लगाइएको छ। केही दिनसम्म शुद्ध पेयजल आए तापनि रखरखावको अभावमा ग्रामीणहरूले उक्त पानी पिउन सकिरहेका छैनन्।
यस सम्बन्धमा गाउँलेहरूले बताए अनुसार धेरै समयदेखि शुद्ध पिउने पानीको समस्या रहेको छ। टाइम कलमा आउने पानीमा आयरन अधिक मात्रामा छ। यसले गर्दा पानीको उपयोग कुनै पनि काममा हुन सकेको छैन। वाध्य भएर पानी किनेर चलाउनु परिरहेको छ। प्रशासनले शिघ्र उक्त समस्याको समाधान गरिदियोस् भन्ने गाउँलेहरूले माग गरेका छन्।
यस विषयमा स्थानीय ग्राम पञ्चायत सदस्य उत्तम सरकारले भने, इलाकामा पानीको समस्या छ। यहाँका मानिसहरू धेरै समयदेखि पानीको समस्यासित जुझिरहेका छन्। उक्त मामिलाबारे उच्च अधिकारीहरूलाई अवगत गराउने छु, जसमा पानीको समस्या शीघ्र समाधान हुन सकोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinsonbahissonbahis girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes