आईएससी 12 श्रेणीको परीक्षामा सिलगढीका शुभम प्रथम स्थानमा, मुख्यमन्त्रीले फोनमार्फत् दिए बधाई

सिलगढी : आईएससी 12 श्रेणीको परीक्षामा सिलगढीका बाबुपाडा निवासी तथा सेन्ट जोसेफ स्कुलका छात्र शुभम कुमार अग्रवालले देशमा पहिलो स्थान हासिल गरेका छन्। तिनको उक्त सफलताको लागि मुख्यमन्त्री ममता ब्यानर्जीले फोनमार्फत् तिनलाई बधाई दिए। मेयर गौतम देव आज शुभमको घरमा गएर तिनलाई बधाई दिए। तिनीसित डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद कमल अग्रवाल, शोभा सुब्बा, सिक्ता दे बसु राय, बोरो चेयरम्यान जयन्त साहा, तृणमूल दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष लगायत अन्य उपस्थित थिए। त्यस समय मुख्मन्त्रीले मेयर देवलाई फोन गरेर शुभमलाई बधाई दिँदै भविष्यमा सफलताको कामना गरिन्।  यस अवसरमा मेयरले भने, शुभमले सहरको नाम उच्च पारेको छ। मुख्यमन्त्रीले शुभमलाई फोनमार्फत् बधाई दिए। विशेष गरेर शुभम मेयरको वार्डस्थित सेन्ट जोसेफ स्कुलको विद्यार्थी रहेकोले मेयर गौतम धेरै खुसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes