आईएससी-को बाह्रौँ श्रेणीको परीक्षामा बेलाकोवाको रिया मोहता राज्यमा चौथो स्थानमा

राजगञ्ज : आईएससी बाह्रौँ श्रेणीको परीक्षामा बेलाकोवाको रिया मोहताले 99 प्रतिशत अङ्क ल्याएर राज्यमा चौथो स्थान हासिल गरेकी छन्। जलपाईगढीको निजी इङ्ग्लिस मीडियम होली चाइल्ड स्कुलकी छात्रा रियाले 99 प्रतिशत अङ्क हासिल गरेकी छन्। रिया राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको बाबुपाडा इलाका निवासी हुन् भने तिनी बाबुपाडाका व्यवसायी हरि मोहता र रेखा मोहताकी छोरी हुन्। युपीएससीको तयारी गरेर भविष्यमा आईएएस अधिकारी बन्ने इच्छा रहेको तिनले बताइन्। उक्त सफलताको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले  रियालाई बधाई दिइन्। यसबाहेक राजगञ्जका विधायक खगेश्वर राय हिजो तिनको घरमा गएर तिनलाई बधाई दिए। यसैगरी, राजगञ्ज थानाका आईसी पंकज सरकार र बेलाकोवा आउटपोस्टका ओसी बुद्धदेव घोषले पनि तिनको उक्त सफलताको लागि तिनलाई बधाई दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes