ईशा फाउन्डेसनको तर्फबाट दार्जिलिङको चौरस्तामा सेभ स्वेल कार्यक्रमको आयोजना

दार्जिलिङ ईशा फाउन्डेसन अनि सद्गुरूको पहलमा आज दार्जिलिङको चौरस्तामा सेभ स्वेल कार्यक्रमको आयोजना गरियो। सद्गुरूको पहलमा विश्वभरिमै सेभ सोल कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरिरहेको बताइएको छ।


माटोबाट पोषक तत्व हराएर गइरहेकोले गर्दा यसलाई बचाई राख्ने उद्देश्य लिएर सद्गुरूको पहलमा ईशा फाउन्डेसनको तर्फबाट सेभ स्वेल कार्यक्रमको आयोजना गरिएको फाउन्डेसनका सदस्य रिङ्की शेर्पाले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *