आईएसआईएस-का तीन आतङ्की पक्राउ

नयाँ दिल्ली : दिल्ली पुलिसको स्पेशल सेलले आईएसआईएस-का तीनजना आतङ्कीलाई पक्राउ गरेको छ। यी तीनजना आतङ्की देशको राजधानी दिल्लीमा गणतन्त्र दिवसको अवसरमा हमला गर्ने तयीरमा रहेको कुरा सोधखोज अवधि थाहा लागेको छ। पुलिसले पक्रा पर्ने आतङ्कीहरूबाट अत्याधुनिक हात-हतियारहरू पनि जफत गरेको छ भने दिल्ली पुलिसको स्पेशल सेलले तिनीहरूसँग अझ विस्तृत रूपमा सोधखोज गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *