इस्कन मन्दिरको रथयात्रा सहरमा ननिकालिइने, मन्दिर परिसरमै पालन गरिने

सिलगढी : कोरोना महामारीको कारण यस वर्ष इस्कन मन्दिरको आयोजनामा सिलगढीका सड़कहरूमा रथयात्रा ननिकालिइने निर्णय लिएको छ भने इस्कन मन्दिर परिसरमा नै सामाजिक दूरी बनाएर विभिन्न कार्यक्रमहरूको आयोजना गरिने भएको छ। इस्कन मन्दिरका जनसम्पर्क अधिकारी नामकृष्ण दास यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार 23 जुनको दिन रथयात्रा रहेकोले त्यस दिन इस्कन मन्दिर भित्र नै रथ राखिनेछ। रथमा जगन्नाथ, बलराम र सुभद्रा आफ्नो छेमाको घरमा जानेछन्। यसको व्यवस्था मन्दिर भित्र नै गरिएको छ। मन्दिरको दोस्रो तल्लामा छेमाको घर बनाएको छ। नामकृष्णले बताएअनुसार इस्कन मन्दिरको रथयात्राले यसपल्ट 30 वर्ष पुरा गर्नेछ। कोरोना महामारीको कारण उक्त रथयात्रा यस वर्ष सिलगढीको सड़कमा ननिकालिइने निर्णय लिएको छ। यसबाहेक श्रद्धालुहरूलाई मन्दिरभित्र प्रवेश गर्नमा रोक लगाइएको छ। मन्दिरका सदस्यहरूले मास्क तथा पञ्जा लगाएर उक्त दिन पुजा-अर्चना गर्नेछन्। सहरका मानिसहरूको हितलाई ध्यानमा राखेर मन्दिरको प्रबन्धन पक्षबाट उक्त निर्णय लिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes