इस्लामपुर विधानसभाका तृणमूल प्रार्थी अब्दुल करीम चौधरीले गरे मतदान

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेसका प्रार्थी अब्दुल करीम चौधरीले आज इस्लामपुर पुरातन पल्ली बुथमा गएर मतदान गरे। यस अवधि तिनले बुथमा पर्याप्त लाइटको व्यवस्था नभएकोले गर्दा क्षोभ प्रकट गरे। यसको साथै तिनले चाँडै मतदान केन्द्रहरूमा पर्याप्त लाइटको व्यवस्था गर्ने माग गर्दै यसको जानकारी महकुमाशासकलाई दिइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *