इस्लामपुरका भाजपा युवा नेताको मृत्युको विरोधमा सिलगढीमा भाजपा-को प्रदर्शन

सिलगढी : भारतीय जनता युवा मोर्चाले इस्लामपुरका एकजना भाजपा युवा नेताको मृत्युको विरोधमा तथा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने मागमा सिलगढीमा विरोध प्रदर्शन गर्यो। भाजपा युवा मोर्चाका प्रदेश अध्यक्ष इन्द्रनील खानको नेतृत्वमा आज भाजपाको दार्जिलिङ जिल्ला युवा मोर्चाले मानव श्रृङ्खला कार्यक्रमको आयोजना गर्नको साथै हाशमी चोकमा विरोध प्रदर्शन गर्यो। राज्यको शासन व्यवस्था ध्वस्त भएको आरोप लगाउँदै प्रदेश युवा अध्यक्ष इन्द्रनील खानले मुख्यमन्त्रीलाई तत्कालै राजीनामा दिनुपर्ने माग गरेका छन्। स्मरण रहोस्, इस्लामपुरका व्यवसायी तथा भाजपा युवा नेता असीम साहामाथि केही बदमासहरूले धारिलो हतियारले हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा युवा नेतालाई सिलगढीको एउटा निजी अस्पतालमा भर्ना गरेपछि गत राति तिनको मृत्यु भएको थियो। इन्द्रनील खानले  आज मृतकको परिवारका सदस्यहरूसित भेट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes