इस्लामपुरको आगलागीमा 2 जनाको मृत्यु, 13 जना घाइते

इस्लामपुर : मोहम्मद हजरतको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायहरूद्वारा पालन गरिने नवी दिवसको र्‍याली अवधि आज इस्लामपुरको आगलागीको घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 13 जना घाइते भएका छन्। इस्लामपुर पुलिस थाना अन्तर्गत पर्ने श्यालटोल क्षेत्रमा आज दिउँसो उक्त घटना घटेको हो। मर्नेहरूमा 10 वर्षीय अञ्जलि खातुन र 11 वर्षीय मोहम्मद रज्जाक सामेल छन् भने अन्य 13 जना उक्त आगलागीको घटनामा घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै इस्लामपुर महकुमा अस्पतालमा लगिएको छ भने ती मध्ये 5 जनाको अवस्था अति नै सोचनीय रहेकोले गर्दा तिनीहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उपचारको निम्ति पठाइएको छ। घटनापछि घाइतेहरूको जानकारी लिनको निम्ति राज्यका श्रम मन्त्री गुलाम रब्बानी लगायत इस्लामपुरका विधायक अब्दुल करीम चौधरी, इस्लामपुर ब्लकका तृणमूल कांग्रेस अध्यक्ष जाकीर हुसेन लगायत अन्य पदाधिकारीहरू इस्लामपुर महकुमा अस्पतालमा पुगेका थिए। यस अवसरमा मन्त्री गुलाम रब्बानीले बताएअनुसार घटनाको जाँचको निम्ति आदेश दिएको छ भने अस्पतालका चिकित्सकहरूसँग घाइतेहरूको उपचारको निम्ति सटीक जाँच गरिदिने मन्त्री रब्बानीले निर्देश दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes