इस्लामपुरलाई जिल्ला बनाउनु पर्नेसहित अन्य मागबारे मुख्यमन्त्रीलाई ज्ञापन

इस्लामपुर : इण्डियन डेमोक्रेटिक पीपल्स पार्टी (आईडीपीपी)-को तर्फबाट इस्लामपुरलाई जिल्ला बनाउने लगायत अन्य विभिन्न मागको समर्थनमा आज मुख्यमन्त्रीलाई एउटा ज्ञापन सुम्पियो। पार्टीका केन्द्रीय अध्यक्ष हबीबुर रहमानले मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर दिनाजपुर भ्रमण अवधि मुख्यमन्त्रीले इस्लामपुरलाई जिल्ला बनाउने घोषणा गर्नेछिन् भन्ने आशा रहेको बताए। तर तिनले यस सन्दर्भमा केही पनि बताएनन्। यसैले गर्दा बिहिबार एसडीओ-को माध्यमद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पठाएर इस्लामपुरलाई जिल्ला बनाउने माग गर्नको साथै विभिन्न सरकारी योजनाहरूमा भइरहेको अनियमितता अनि कट मनीलाई रोक्ने माग गरिएको छ। यदि आफूहरूको माग पूरा नभए आउँदो दिनमा बृहत आन्दोलन गर्ने आईडीपीपी-का अध्यक्षले चेतावनी दिएका छन्। यी मागहरूलाई लिएर पार्टीको तर्फबाट आज शहरमा एउटा जुलूस पनि निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes