इस्लामपुरमा भाजपा नेताको हत्या! सिलगढीमा मृतकका परिवारसित भेटे इन्द्रनील खानले

सिलगढी : इस्लामपुरमा एकजना भाजपा नेताको हत्या गरेको आरोप उठेको छ। उक्त घटनाको विरोधमा भाजपाले आज इस्लामपुरमा 12 घण्टा बन्दको आहवान गरेको छ। भाजपाको राज्य युवा मोर्चाका अध्यक्ष इन्द्रनील खानले आज सिलगढीमा मृतक भाजपा नेताको परिवारका सदस्यहरूसित भेट गरे। प्राप्त जानकारी अनुसार हिजो इस्लामपुरमा भाजपा नेता असीम साहालाई धारिलो हतियारले हमला गरेको थियो। तिनलाई बचाउने प्रयास गर्दा अन्य एकजना व्यक्ति पनि घाइते भएको छ। उक्त घटनापछि असीम साहालाई गम्भीर घाइते अवस्थामा सिलगढी ल्याएपछि यहाँको एउटा नर्सिङ होममा तिनको मृत्यु भएको बताइएको छ। भाजपाको आरोप अनुसार इस्लामपुरमा जबरजस्ती वसूलीको विरोध गर्दा तिनको हत्या गरिएको हो। इन्द्रनील खान आज सिलगढीको नर्सिङ होममा गएर मृतक असीम साहाको परिवारका सदस्यहरूसित भेट गरे। तिनले घटनाको आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरे। राज्यमा सिन्डिकेट तथा जबरजस्ती वसूली गरिरहेको छ। यहाँको कानुन व्यवस्था ध्वस्त भएको छ। भाजपा युवा मोर्चाका सक्रिय कार्यकर्ता असीम साहाले जबरजस्ती वसूलीको विरोध गर्दा तृणमूलका गुन्डाहरूले तिनको हत्या गरिदिएको तिनले गम्भीर आरोप लगाए। यसैले भाजपाले आज इस्लामपुरमा 12 घण्टा बन्दको आहवान गरेको हो। यस घटनाको विरोधमा राज्यभरिमै आन्दोलन गरिने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes