इस्लामपुरमा रक्तदान शिविर

इस्लामपुर : इस्लामपुर ब्लकको पण्डितपोता-1 नम्बर ग्राम पञ्चायत कार्यालयमा एउटा निजी संगठन र पञ्चायत प्रबन्धनको संयुक्त पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 16 जना मानिसहरूले रक्तदान गरे। शिविरमा सङ्ग्रहित रगत इस्लामपुर महकुमा अस्पतालको ब्लड ब्याङ्कमा पठाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *