ईस्लामपुर पुलिसको वार्षिक खेलकुद प्रतियोगिता

ईस्लामपुर : ईस्लामपुरको टिस्टा मैदानमा वार्षिक इस्लामपुर पुलिस जिल्ला खेलकुद प्रतियोगिताको उद्घाटन रायगञ्ज रेञ्जका आईजी जयन्तो पालले गरे। यस अवसरमा इस्लामपुरका एसपी सचिन मक्कर, अतिरिक्त जिल्ला पुलिस अधीक्षक कार्तिक चन्द्र मण्डल, डीएसपी सोमनाथ झा आदि प्रमुख रूपमा उपस्थित थिए। सर्वप्रथम आईजीले झण्डा फहराए पछि परेवा साथै बेलुन उड़ाएर प्रतियोगिताको विधिवत् उद्घाटन गरे। यस वार्षिक खेल प्रतियोगितामा ईस्लामपुरको चोपड़ा, चाकुलिया, दलखोला, ग्वालपोखर थानाका पुलिसकर्मीहरू तथा अधिकारीहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywin