आइसोलेसन वार्ड लगायत विविध मागमा डीवाईएफआई एनजेपी फुलबारी शाखाद्वारा ज्ञापन

सिलगढी : आइसोलेसन वार्ड लगायत विविध मागलाई लिएर डीवाईएफआई-को एनजेपी फुलबारी शाखाका सदस्यहरूले आज रेलवे अस्पतालका अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। संगठनका सदस्यहरूले बताएअनुसार हाल कोरोनाको दोस्रो लहरले देशभरिमै भयावह स्थिति उत्पन्न भइरहेको छ। कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले गर्दै केही ठाउँहरूमा रोगीहरूको लागि बेडको अभाव छ भने केही ठाउँमा अक्सिजनको अभाव भइरहेकोले गर्दा मानिसहरू निक्कै समस्यामा परेका छन्। आगामी दिनमा अझ भयावह स्थिति उत्पन्न हुनसक्ने आशंकामा डीवाईएफआई-को एनजेपी फुलबारी शाखाका सदस्यहरूले एनजेपी रेलवे अस्पतालका अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। एनजेपी रेलवे अस्पतालमा 50 वटा बेड भएको आइसोलेसन वार्ड, अक्सिजनको व्यवस्था लगायत कोरोनाको उपचार सम्बन्धी विविध मागहरू उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes