स्थानीय मानिसहरूले चोरलाई पक्रेर सुम्पिदिए पुलिसलाई

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डको हैदरपाड़ा इलाकाको आनन्दमय कालीबारी रोडको एउटा प्ल्याटमा चोरी गरिरहेको समय स्थानीय मानिसहरूले चोरलाई पक्रेर बिजुलीको खाँबोमा बाँधिदिए। यसपछि पुलिसलाई घटनाबारे जानकारी गराए। प्राप्त जानकारीअनुसार आनन्दमय कालीबारीको ठिक अघिल्तिर नवनिर्मित बिल्डिङको फ्ल्याटमा काम चलिरहेको समय एकजना दुष्कृतिले चोरी गरिरहेको समय स्थानीय मानिसहरूले देखेपछि उक्त चोरलाई पक्रेर बिजुलीको खाँबोमा बाँधेर राखेपछि घटनाबारे पुलिसलाई खबर दिए। भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगेर चोरलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes