स्थानीय युवाहरूलाई नियुक्ति दिनुपर्ने मागमा बिमलपन्थी युवा मोर्चा-द्वारा ज्ञापन

खरसाङ: बिमलपन्थी युवा मोर्चाद्वारा खरसाङको मकैबारीमा बनेको ताज कुटीर अनि रिसर्ट स्पा-मा स्थानीय युवाहरूलाई नियुक्ति दिनुपर्ने मागमा एउटा ज्ञापन पत्र चढायो। बिमलपन्थी युवा मोर्चा खरसाङ महकुमा समितिका महासचिव सञ्जीव सुवेदी छेत्रीको नेतृत्वमा युवा मोर्चाद्वारा मकैबारीमा बनेको ताज कुटीर रिसर्ट स्पा-मा स्थानीय युवाहरूलाई योग्यताको आधारमा विभिन्न कामहरूमा नियुक्त गरिनु पर्ने माग राखेका छन्। युवा मोर्चाद्वारा दिइएको ज्ञापन पत्रमा हाम्रो क्षेत्रमा हजुरहरूको ताज कुटीर रिसर्ट स्पा निर्माण भएकोमा खुशी लागेको र ताज ब्राण्ड र दार्जिलिङको ब्राण्ड एका-अर्कामा समझदारीसहित समन्वय राखेर कार्य गर्ने कुरामा आशावादी रहेको साथै यहाँको विभिन्न कार्यहरूमा स्थानीयहरूलाई प्राथमिकता दिनेछ भनी आशा रहेको उल्लेख गरेको छ। उक्त ज्ञापनपछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी युवा मोर्चाका खरसाङ महकुमा समितिका महासचिव सञ्जीव सुवेदीले हामीले हाम्रै क्षेत्रमा निर्माण भएको यो रिसर्टमा योग्यता अनुसार स्थानीय युवाहरूलाई प्राथमिकतासहित नियुक्ति दिनुपर्छ भनी माग राखेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes