स्थापना दिवसको अवसरमा संघद्वारा शोभायात्राको आयोजना

सिलगढी : सिलगढी मास्टरदा स्मृति संघको तर्फबाट मास्टरदा सूर्य सेनको स्मरणमा एवम् संगठनको स्थापना दिवसको उपलक्ष्यमा आज एउटा विशाल शोभायात्रा निकालिइयो। प्राप्त जानकारीअनुसार आगामी 22 मार्चको दिन मास्टर सूर्य सेनको जन्म जयन्ती रहेको संगठनको तर्फबाट आज संगठनको स्थापना दिवसको अवसर पारेर मास्टर सूर्य सेनको 126औँ जन्म जयन्ती विविध सांस्कृतिक कार्यक्रम माध्यमदवारा पालन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *