स्थायीकरण गरिनुपर्ने बिजनबारी ग्रामीण अस्पतालका अस्थायी कर्मचारीहरूको माग

बिजनबारी: बिजनबारी ग्रामीण अस्पतालमा कार्यरत अस्थायी कर्मचारीहरू स्थायीकरणको प्रतीक्षामा रहेका छन्। विगतको दागोपाप कालमा अस्थायी कर्मचारीको रूपमा नियुक्त कर्मचारीहरूलाई हालसम्म स्थायीकरण नगरिएकोले पहाडमा अस्थायी कर्मचारीहरूले स्थायीकरणको मुद्दा उठाइरहेका छन्। दागोपापपछि जीटीए व्यवस्था आए तापनि तिनीहरूलाई हालसम्म स्थायीकरण नगरेकोले अस्थायी कर्मचारी सङ्गठनका सदस्यहरू हाल जीटीए अध्यक्ष अनित थापासमक्ष स्थायीकरणको मुद्दालाई लिएर उभिएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै सङ्गठनका सदस्यले विगत दागोपाप कालदेखि नै स्थायीकरणको निम्ति जोड गरे तापनि आफूहरूको स्थायीकरणको समस्या हालसम्म समाधान नभएको बताए। यसको साथै आउँदो 2021-को विधानसभा चुनाउ अगावै अस्थायी कर्मचारीहरूको स्थायीकरण समस्यालाई समाधान गरिदिने जीटीए अध्यक्ष अनित थापा एवम् सरकारसमक्ष तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes