इँटा बोकेको ट्रकसित ठोक्किँदा स्कुटी चालक गम्भीर घाइते

बाघडुग्रा (निसं) : रोकिरहेको इँटा बोकेको एउटा ट्रकसित स्कुटी ठोक्किँदा स्कुटी चालक गम्भीर घाइते भएको छ। घाइते स्कुटर चालक रजिया खातुन (26) को रूपमा चिन्हित गरेको छ भने तिनी नक्सलबारीको तोताराम जोटा निवासी हुन्। प्राप्त जानकारी अनुसार बाघडुग्राको केशतपुरमा सडक छेउ रोकेर राखेको इँटा बोकेको ट्रकलाई स्कुटीले नियन्त्रण गुमाएर ट्रकको पछाडी ठोक्किँदा स्कुटी चालक घाइते भएको बताइको छ। घटनास्थलबाट घाइते अवस्थामा स्कुटी चालकलाई उद्धार गरेर उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। यान्त्रिक गडबडीका कारण इँटा बोकेको ट्रक सडकको छेउमा रोकेर राखेको बताइएको छ। घटनाबारे बाघडुग्रा पुलिसले अनुसन्धान शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes