आईटीआई-का अस्थायी प्राध्यापकद्वारा आत्महत्या

जलपाईगढी : आईटीआई कलेज जलपाईगढीका अस्थायी प्राध्यापकले सुसाइट नोट लेखेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक प्राध्यापक अभ्रज्योति विश्वासको रूपमा चिन्हित गरिएको छ। कम वेतनलगायत अन्य विषयले गर्दा हतास भएर उक्त प्राध्यापकले आत्महत्या गरेको कलेजका अन्य प्राध्यापकलगायत सहकर्मीहरूको आरोप रहेको छ। यसको साथै तिनका परिवारका सदस्यहरूले पनि यहीँ आरोप लगाएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *