ईभान फाउण्डेशन-को तेस्रो स्थापना दिवस खरसाङमा पालन

खरसाङ ( निसं) : खरसाङ क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको गैर सरकारी संस्था ईभान फाउण्डेशनले आफ्नो तेस्रो स्थापना दिवस पालन गऱ्यो। नयाँ बजार खरसाङस्थित टाउन हलमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने सभाध्यक्षको रुपमा खरसाङको सबैभन्दा जेठो संस्था गोर्खा पुस्तकालयका पूर्व अध्यक्ष अनि खरसाङ नगरपालिकाका पूर्व अध्यक्ष रबीन कुमार प्रधान अनि विशिष्ट अतिथिका रूपमा खरसाङ नगरपालिका उपाध्यक्ष एवम् भागोप्रमो खरसाङ महकुमा समितिको सभापति तथा जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, समाजसेवी फिरोज अहमद, साहित्यकार बालकृष्ण थामी, रचना अनाकार सहित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु उपस्थित थिए। कार्यक्रममा खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसन, सारदा संगीतालय खरसाङ, सद्भावना सोसियल वेलफेयर सोसाइटी अनि अन्य संस्थाबाट पनि उपस्थित थिए। कार्यक्रममा ईभान फाउन्डेसनको उपाध्यक्ष एथिना शर्माले स्वागत भाषण राखे भने सचिव सक्षम सुन्दासले वार्षिक रिपोर्ट पेश गरे। यसैगरी, अध्यक्ष प्रशान्त शर्माले संस्थाले गत तीन वर्षमा गर्नु परेको विविध संघर्ष र संस्थाको उद्देश्यबारे अवगत गराउनको साथै आजको पहिलो ‘स्वतन्त्र सेनानी सावित्री देवी पुरस्कार” किन महत्त्वपूर्ण छ भन्ने बारे बताए।

  

सभासद् श्याम शेर्पाले सावित्री देवीको विषयमा बताउँदै, ईभान फाउण्डेशनले गरेको कार्यको प्रशंसा गरे। “स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार ” निष्ठावान पुलिस अधिकारी तथा 86 वर्षको उमेरमा पनि समाजमा धेरै प्रतिष्ठित संघ-संस्थालाई नेतृत्व गर्ने मोहन योञ्जन, विद्यासागर बीएड कलेजकी प्रिन्सिपल, जसले आजसम्म 75 किताबहरू प्रकाशित गरेकी छन्, सिक्किम विश्वविद्यालयबाट बेस्ट टिचर अवार्डले सम्मानित डा.सविता मिश्रा र गोर्खे गौरव, ओलम्पिक हकि खेलाडी स्व. चमनसिंह गुरुङलाई यो पुरस्कारद्वारा सम्मानित गरियो। उक्त सम्मानमा फूलमाला, शल ओढाएर सम्मान पत्रको साथमा पुरस्कार प्रदान गरियो। आफ्नो वक्तव्य दिँदै डा सविता मिश्रा भावुक हुँदै ईभान फाउन्डेशनको सधैं कृतज्ञ रहने बताइन्। त्यसरी नै मोहन योञ्जनले आफु पुलिस अधिकारी हुँदाको कार्यहरूबारे बताए र ईभान फाउन्डेसनले दिएको सम्मानको निम्ति धन्यवाद दिए। त्यसरी नै हक्की खेलाड़ी चमनसिंह गुरुङकी बुहारी उमा गुरुङले चमन सिंह गुरुङको योगदानको कदर भएको कुरा सबैलाई बताइन्। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes