जबसम्म सङ्गठन बलियो हुँदैन तबसम्म पार्टीले सोंचेको जस्तो कार्य हुनु सक्दैन : अनित थापा

खरसाङ: लङभ्यू चिया बगानका मानिसहरुले आज मौसम लामाको नेतृत्वमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई खरसाङस्थित तिनकै वासस्थानमा भेट गरे। उक्त भेट पछि मौसम लामाले दिएको जानकारी अनुसार आजको भेटघाट मूलतः साङ्गठनिक विषय विचार विमर्शको निम्ति रहेको थियो। तिनले अझ भने, लङभ्यू चिया कमान गोर्खा अनि आदिवासी मिलेर बस्ने ठाउँ हो। यो ठाँउमा विगतको दिनहरूमा अनित थापाले धेरै काम गरिदिएको छ। कच्चा बाटो बनाइ दिएकोले अहिले हामीलाई साइकल कुदाउनु सजिलो परेको छ। यस्तो सुखाको मौसममा पिउने पानीको व्यवस्था गरिदिनु भएर हामीलाई पानीको समस्या भएको छैन। त्यसरी नै हाम्रो सामूहिक धार्मिक अनुष्ठानहरुमा पनि तिनले आर्थिक सहयोग पुऱ्याइ रहेको छ। यसैले आज हामीले तिनलाई भेटेर आभार व्यक्त गरेका छौ।

अनित थापा नै पहाडलाई कुशल नेतृत्व दिनु सक्ने व्यक्ति हुन् भन्दै तिनले हाल जीटीए चुनाउको हल्ला सुनिँदैछ। हामी लङभ्यूवासी अनित थापालाई जीटीएको अध्यक्षको रूपमा हेर्न चाहन्छ। हामी तिनको हातलाई अझ बलियो बनाउन जोड तोडले काम गर्नेछौ। यो वचन पनि हामीले तिनलाई आज दिएका छौ। अर्कोतिर, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आजको भेटघाट अवधि साङ्गठनिक विषयमा चर्चा भएको जानकारी दिँदै आफुहरूले अहिले सङ्गठनलाई क्षमतावान बनाउन तर्फ काम गर्दैछौ भनी बताए। तिनले अझ भने, समष्टि स्तरसम्म धेरै समितिहरू भएको कारण सामञ्जस्यता नमिलेको हामी पाउँदैछौ। त्यसैले सङ्गठनलाई मजबुत बनाउन बुथ स्तरमा हामी काम गरिरहेका छौ। जबसम्म सङ्गठन बलियो हुँदैन तबसम्म पार्टीले सोंचेको जस्तो कार्य हुनु सक्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes