जबसम्म सत्ता र चौकीको मोहबाट निस्किँदैनौं तबसम्म हामी बंगालको दासत्वबाट बाहिर निस्कन सक्दैनौं: सन्तोष रसाइली

मिरिक (निसं): जीटीएमा पैंतालीस भन्दा अधिक विभाग छ तर केवल शिक्षा विभागमा मात्र नियुक्तिको कुरा किन हुन्छ? भन्ने प्रश्न उठाएका छन् भारतीय जनता पार्टीका पूर्व जिल्ला उपाध्यक्ष एवं राजनैतिक सचेतक सन्तोष रसाइलीले। तिनले एउटा बयान जारी गरेर बताए अनुसार जीटीएमा वित्तिय अधिकार र डाइरोक्टोरियट नभएकोले गर्दा जीटीएले सी र डी ग्रुपको नियुक्ति गर्नेसक्ने अधिकार हुँदा हुँदै पनि जीटीएले बंगाल सरकारको अनुमति बिना आफ्नो हिसाबले नियुक्ति गर्न सक्दैन। नियुक्तिको निम्ति जीटीएले बंगाल सरकारबाट फाइनेनसियल क्लिएरेन्स लिन आवश्यक हुन्छ। सायद टेटको परीक्षा यसैकारणले अवैध भएको हुन सक्छ। हाम्रो ब्यवस्था नै यस्तै छ। हरेक कुरामा बंगाल सरकारको खुट्टा ढोग्नु पर्छ। हामीलाई दिएको जस्तो गरेर सबै अधिकार बंगाल सरकारले आफैसित राखेको कुरा तिनले बताएका छन। वित्तिय अधिकार बिनाको ब्यवस्था वास्तवमा नै लगड़ो हुन्छ। राज्य सरकारको सहारा बिना उठ्न नसक्ने र चल्न नसक्ने हुन्छ। हामी कति दिन बंगाल सरकारको बैशाखीमा हिड्नु भन्ने प्रश्न गर्दै बंगाल सरकारसित जति नै मिलेर काम गर्न खोजे पनि उसले हामीलाई चाहिएको कुनै पनि अधिकार दिन चाहँदैन भन्ने तिनले मत पोखेका छन्।

तिनले भने, कति दिन बंगाल सरकारको खुट्टा ढोग्नु ? हामी स्वतन्त्र रूपले हाम्रो आवश्यक आधारभूत विकाश गर्न चहान्छौ। हामी हाम्रा शिक्षित नानीहरूलाई नियुक्ति दिन चाहन्छौं। हामी त्यस्ता क्षेत्रहरूमा निवेश गर्न चहान्छौं जहाँ प्रशस्त रोजगार खोलिन सकोस्। यसको निम्ती हामीसित आफ्नो कोष हुन आवश्यक हुन्छ। हामीसित वित्तीय अधिकार हुन आवश्यक हुन्छ तर बंगाल सरकार यो दिन चाहँदैन। हाम्रो क्षेत्रबाट हरेक साल हजारौं करोडौ रूपियाँ ट्याक्सको रूपमा बंगाल सरकारले लान्छ अनि एक मुठ्ठी रूपियाँ विकाशको रूपमा दिने गर्छ। यसैले जबसम्म हामी बंगाल सरकारबाट अलग प्रशासनिक ब्यवस्थामा जाँदैनौं तबसम्म बंगालले यसरी नै हरेक कुरामा हामीलाई बाधा दिइरहन्छ। जीटीएले टेटको परीक्षा गरेर आफ्नो अधिकार देखाउने प्रयास गर्यो तर बंगाल सरकारले जीटीएलाई टेटको परीक्षा गर्ने अधिकार छैन भनेर जीटीएको उल्टा खुट्टा भाँच्ने काम गर्यो। बंगाल सरकारको असली रूप यही हो। साँपलाई जतिनै दुध पिलाए पनि आफ्नो हुँदैन भनै सन्तोष रसाइलीले बंगाल सरकारलाई साँपसित तुलना गरेका छन्। तिनले सत्तारूढ जीटीएको चौकीमा बस्नेहरूलाई इंगित गर्दै जबसम्म हामी सत्ता र चौकीको मोहबाट निस्किँदैनौं तबसम्म हामी बंगालको पञ्जाबाट बाहिर निस्कन सक्दैनौं भन्ने तिनले ठोकुवा गरेका छन्। तिनले जीटीएमा शिक्षा विभागमा मात्रै नियुक्तिको कुरा किन हुन्छ भन्ने प्रश्न गर्दै जीटीएमा पैतालीस भन्दा अधिक विभागहरू छन् त्यहाँ पनि जीटीएले नियुक्ति गर्नु सक्नु पर्ने‌ हो भनी बताएका छन्। बंगाल सरकारले पहाडको प्रत्येक विभागमा कोलकत्ताको मान्छे भर्दैछ जीटीएमा रिक्त पदहरू शिक्षा विभाग वाहेक अन्य विभागहरूमा पनि प्रशस्त रहेको तिनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes