जगमोहन डालमियाको जन्म दिवसमा रक्तदान शिविरको आयोजना

सिलगढी : क्रिकेट प्रशासक जगमोहन डालमियाको जन्मदिनको उपलक्ष्यमा आज क्रिकेट एसोसिएशन अफ् बङ्गालको पहलमा तथा सिलगढी महकुमा क्रीड़ा परिषदको सञ्चालनमा र प्रियजन सोशल वेलफेयरको सहयोगमा सिलगढीको कञ्चनजघ्घा स्टेडियममा रक्तदान शिविरको आयोजना गरियो। यस शिविरमा खेलाड़ीहरू लगायत कलेजका विद्यार्थीहरूले रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *