जयगाउँबाट शुरू गरिएको एसएसबी-को साइकल र्‍याली 19औँ बटालियन क्षेत्रमा प्रवेश 

खोरीबारी एसएसबी-द्वारा स्वतन्त्रताको 75औँ वर्षगाँठको अवसरमा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा जयगाउँबाट शुरू गरेको साइकल र्‍याली आज एसएसबी 41औँ बटालियन रानीडाङ्गाबाट पानीट्याङ्की, गौरसिंह जोत, पीडब्ल्युडी हुँदै एसएसबी 19औँ बटालियन क्षेत्रमा प्रवेश गरेको छ। एसएसबी 41औँ बटालियनका कमान्डेट सुभाष चन्द नेगीले बताएअनुसार गत 17 सेप्टेम्बरको दिन जयगाउँदेखि शुरू गरिएको उक्त साइकल र्‍याली लगभग 2,350 किलोमीटरको दूरी तय गरेर आगामी 27 अक्टोबरको दिन केवडिया गुजरात पुग्नेछ। आगामी 31 अक्टोबरको दिन सरदार वल्लभ भाई पटेलको जन्म दिवसको अवसरमा उक्त टोलीले एसएसबीको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्ने तिनले बताए। देशलाई एकतामा बाँधेर राख्नमा सरदार वल्लभ भाई पटेलको महत्वपूर्ण योगदान रहेकोले उक्त साइकल र्‍यालीको माध्यमद्वारा देशका मानिसहरूलाई एकताको सन्देश दिइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes