जयगाउँ मङ्गलाबारी बजारको 3 वटा दोकानमा चोरी

कालचिनी : कालचिनी ब्लकको जयगाउँ मङ्गलाबारी बजार इलाकामा एकै रातमा एकपछि अर्को गर्दै 3 वटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत राति जयगाउँ मङ्गलाबारी बजारमा शम्भु प्रसादको रासन दोकानमा चोरी भएको छ। आज बिहानै तिनले दोकानमा चोरी भएको बारे थाहा पाएपछि तत्कालै दोकानमा गएर हेर्दा दैलो भत्केको साथै क्यास बक्स भत्काएर त्यहाँ राखेको रुपियाँ चोरी गरेको थियो। हिजो रातिनै जयगाउँ 1 नम्बर ग्राम पञ्चायतअघि रहेको गीता छेत्री पानको दोकानमा पनि चोरी भएको छ। यसको साथै मङ्गलाबारी जेडीए बस स्ट्यान्डअघि रहेको आसान कुमारको दोकानको सटर भत्काएर नगद 10 हजार रुपियाँ लगायत दोकानमा राखेको बिस्कुट, चकलेट आदि चोरी गरेर लगेको बताइएको छ। एकै रातमा एकपछि अर्को गर्दै तीनवटा दोकानमा चोरी भएपछि व्यवसायीहरू आतङ्कित बन्नको साथै व्यवसायीहरूले पुलिस विरुद्ध क्षोभ प्रकट गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes