जलापूर्ति विभागको मेयर परिषद दुलाल दत्तले गरे फुलबारी जल परियोजनाको निरीक्षण

राजगञ्ज: सिलगढी नगरनिगमको जलापूर्ति विभागको मेयर परिषदका सदस्य दुलाल दत्तले आज फुलबारी जल परियोजनाको निरीक्षण गरे। आफ्नो पदभार सम्हालेपछि तिनले आज फुलबारी जल परियोजनाको निरीक्षण गरे। राजगञ्जको फुलबारी जल परियोजनाबाट सिलगढी सहरमा पिउने पानीको सर्वराह हुने गर्दछ। तर फुलबारी 1 र 2 ग्राम पञ्चायत इलाकामा पानी सर्वराह नहुने गरेकोले इलाकावासीहरूले धेरै दिन अघिदेखि पिउने पानीको माग गरिरहेका छन्। सिलगढी सहरमा पनि पिउने पानीको समस्या देखा परेकोले गर्दा दुलाल दत्तले आज फुलबारी जल परियोजनाको निरीक्षण गरे। निरीक्षणपछि तिनले भने, पिउने पानीको समस्या समाधान गर्नको लागि गजलडोबामा 446 करोड रुपियाँ मूल्यको परियोजना तयार गरिरहेको छ। उक्त परियोजना मार्फत् सिलगढी सहरका मानिसहरूको पिउने पानीको समस्या समाधान हुनेछ। यसको साथै फुलबारी 1 र 2 ग्राम पञ्चायत इलाकामा पनि पिउने पानीको आपूर्ति हुनेछ। तथापि, गजलडोबाबाट पाइप लाइनको माध्यमद्वारा पानी ल्याउनमा इलाकाका मानिसहरूले पनि सहयोग गर्ने तिनले अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes