जलदापाडा जङ्गलमा हरियालीको लागि वन विभागद्वारा ट्री टप प्लान्टेशन

अलीपुरद्वार (निसं): जलदापाडा राष्ट्रीय उद्यान प्रबन्धनले हरियालीको लागि एउटा नया पहल शुरू गरेको छ। वन अधिकारीहरूले दावी गरे अनुसार ट्री टप प्लान्टेशनको माध्यमले हरियाली हुनेछ। वनमहोत्सव वर्षाको मौसम अवधि मनाइन्छ। यस अवसरमा वर्षाको समय जलदापाडा राष्ट्रीय उद्यानको विभिन्न ठाउँहरूमा ट्री टप प्लान्टेशन गरिन्छ। ट्री टप प्लान्टेशन ठूल्ठूला रूखहरूका शाखाहरूमा वृक्ष रोपण गर्ने गरिन्छ। विभिन्न रूखका बीजहरूलाई माटोमा राखिन्छ अनि जब यसमा अंकुर निक्लिन्छ तब त्यसलाई माटो अनि बोरासित रूखका शाखाहरूमा बाँधिन्छ। यस वर्ष लगभग 200 वटा पौधा विभिन्न रूखहरूको शाखामा बाँधिएको छ। जलदापाडाको नर्थ, इस्ट, वेस्ट, चिलापाता, कोदालबस्ती इलाकामा ट्री टप प्लान्टेशन गरिएको छ।  स्मरण रहोस, यी पौधाहरूको हेरचाह जीपीएस प्रणालीको माध्यम गरिन्छ। वन विभागले दिएको जानकारी अनुसार भविष्यमा पनि यस प्रकारले अझ धेर पौधाहरू लगाइने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes