जल जीवन अन्तर्गत 2 वटा परियोजनाको सिमलबारीमा अनित थापाले गरे शिलान्यास

सिलगढी: जल जीवन परियोजना अन्तर्गत आज 26 सुकुना पानीघटा समष्टिमा दुई वटा परियोजनाको शिलान्यास जीटीए-का प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरियो। सिमलबारीमा आयोजित एउटा कार्यक्रममा उक्त परियोजनाको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम अवधि लाभार्थी, ठेकेदार अनि सभासद्लाई सम्बोधन गर्दै अनित थापाले भने, चुनाउको समय म यो क्षेत्रको भ्रमण गर्दा मैले मानिसहरूको पिउने पानीको समस्या देखेको थिए। हामीलाई विश्वास गरेर तपाईहरुले भोट दिएर जिताउनु भयो। राजनैतिक पार्टी आउँछ जान्छ तर आगामी 6 महिनाको अवधिमा तपाईहरुको घर-घरमा पानी आउनेछ।

पानीले पार्टी छुट्याउनु हुँदैन। ठेकेदारलाई पैसा माग्नु होइन उसको कामको गुणात्मकता हेर्ने सल्लाह दिँदै तिनले अझ भने, “कामको क्वालिटीमा ध्यान दिनुहोस्। जनतालाई पानी दिनु सरकारले पैसा दिएको हो। त्यसैले काम एक नम्बरको हुनु पर्छ। यस परियोजनाले लाभार्थीहरूको घर-घरमा पिउने पानी पुर्याउनेछ। अर्कोतिर, क्षेत्रीय सभासद परेश तिरकीले जानकारी दिए अनुसार सिमलबारी चिया बगानमा 3 करोड 96 लाख रूपियाँको योजना पारित भएको छ भने चम्पासरी फरेस्ट बस्ती, छोटा अदलपुर अनि पाहरु बस्तीमा 1 करोड 50 लाखको योजना पारित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes