जल जीवन मिशन अन्तर्गत खरसाङको गाड़ीधुरा मरियनबारीमा पानीको योजनाको शिलान्यास

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत गाड़ीधुरा मरियनबारीमा जल जीवन मिशन परियोजनाको शिलान्यास गरियो। मोठ तीन करोड़ तेह्र लाख अठाह्र हजार रूपियाँको लगतमा बनिने पानीको योजनाको शिलान्यास जीटीएको मातृ एवम् शिशु कल्याण विभागका भारप्राप्त सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। गाड़ीधुराको मरियनबारी खेल मैदानमा सम्पन्न कार्यक्रमको अध्यक्षता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गाड़ीधुरा ब्लक अध्यक्ष सुवास छेत्रीको गरेका थिए। गाड़ीधुरा मरियनबारी ब्लक समिति मुख्य सल्लाहकार साथै खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामुले सञ्चालन गरेको कार्यक्रमलाई पीएचई विभागका कार्यकारी अभियान्ता मणिरत्न मंग्रान्ती, कार्यकारी सभासद कल्पना प्रधान, बिन्नी शर्मा, मनोनित सभासद प्रणाम रसाइली, खरसाङ महुकमा समिति सभापति सुवास प्रधान आदिले सम्बोधन गरे। यस अवसरमा सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, कार्यकारी अभियान्त मणिरत्न मंग्रान्ती, जीटीए प्रमुख कार्यपालका राजनैतिक सल्लाहकार बिन्नी शर्मा आदिलाई सम्मान पनि जनाइयो। यस अवसरमा स्थानीय नानीहरूद्वारा नृत्य प्रस्तुत गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै कल्पना प्रधानले जल जीवन मिशन अन्तर्गत गाड़ीधुरा साथै मरियनबारीमा हुने कार्यलाई सबैले सहयोग गरिदिने अपिल गरिन्। यसको साथै दुइ-चार पैसाको लोभमा लागेर कार्यलाई वाधा उत्पन्न नगरिदिने अनुरोध गरिन। तिनले आज शिलान्यास गरिएको पानीको योजनाको कार्य असल प्रकारले हुन पर्ने साथै ठेकादारले स्थानीय जनतासित मिलेर कार्य गर्ने साथै जनताले पनि ठेकादारलाई सहयोग गर्न पर्ने सुझाव दिइन्। तिनले उक्त शिलान्यास गरिएको योजनाहरूको काम असल र गुणस्तरीय हुनुपर्छ भनी बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes