जलमग्न विधान मार्केटको अशोक भट्टाचार्यद्वारा निरीक्षण

सिलगढी : लगातार परेको अत्याधिक वृष्टिले गर्दा सिलगढीको विधान मार्केट जलमग्न भएपछि सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले आज उक्त क्षेत्रको निरीक्षण गरे। प्रत्येक वर्ष वर्षाको समयमा सिलगढी नगरनिगमको केही इलाकाहरू जलमग्न हुने गर्दछ। हिजो परेको अत्यधिक वर्षाको कारण सिलगढीको विधान मार्केटको हिँड्ने बाटोमा घुँडासम्म पानी जमेको छ। यसको खबर पाएपछि आज बिहान अशोक भट्टाचार्यले विधान मार्केटको निरीक्षण गरेर के कारणले गर्दा यहाँ पानी जमेको भन्नेबारे छानबीन गरे। अपरिकल्पित रूपमा विधान मार्केटमा पक्का ड्रेन निर्माण गरेको कारण नै यहाँ वर्षाको पानी जम्ने गरेको तिनले बताए। एसजेडीए, पीडब्ल्युडी र विकास कार्यालयलाई जोर दिएर केही तृणमूल काउन्सिलरले विधान मार्केटमा अपरिकल्पित कार्य गरेकोले गर्दा नै यहाँ पानी जमेको तिनले आरोप लगाए। अब चाँडै नगरनिगमसित कुराकानी गरेर परिकल्पित रूपमा जल निकासीको नाला निर्माण गर्ने तिनले बताए। यसबाहेक तिनले आज नगरनिगम अन्तर्गत पर्ने पानी जमिएको विभिन्न ठाउँहरूको पनि परिभ्रमण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişcasinomilyonteosbetcasinoroyal girişcasinomilyon girişcasinoroyalcasinoroyal girişbetsalvadorbetsalvador girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes