जलमग्न जाबराभिटा अन्डरपासमा निकासी व्यवस्था गरिदिने माग गर्दै विरोध प्रदर्शन

सिलगढी : धेरै समय अघिदेखि आईओसी संलग्न जाबराभिटा अन्डरपास जलमग्न रहे तापनि हालसम्म यसको कुनै समाधान नगरेकोले बाध्य भएर स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले बताएअनुसार वर्षा हुनसाथ अन्डरपास जलमग्न हुनेगर्दछ। अन्डरपास गत 15 दिनदेखि जलमग्न अवस्थामा रहेकोले स्थानीय मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। हाल तिनीहरू रेलवे लाइन पार गरेर यातायात गर्न बाध्य भइरहेका छन्। उक्त इलाका निवासी विश्वजीत गुहाले सड़कमा पानी जमेकोले गर्दा तीन किलोमीटर सडक घुमेर जान बाध्य भइरहेका छन्। यसबारे प्रशासनलाई जानकारी गराए तापनि कुनै पहल नगरेकोले गर्दा नै बाध्य भएर आफूहरूद्वारा विरोध प्रदर्शन गरेर चाँडोभन्दा चाँडो जल निकासी व्यवस्था गरिदिने माग गरेको तिनले बताए। स्मरण रहोस्, डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका विधायक शिखा च्याटर्जीले पनि गत बिहिबार उक्त जलमग्न अन्डरपासको निरीक्षण गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes