जलमग्न परिस्थितिलाई लिएर एनजेपीमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन

सिलगढी :  गत साँझ परेको अत्याधिक वर्षाले गर्दा सिलगढी सहरको विभिन्न ठाउँहरू जलमग्न बनेको छ। सहरको विधान रोड, हिलकार्ट रोड, अस्पताल मोड, कलेजपाडा लगायत धेरैजसो सडकहरू जलमग्न बन्यो।  फुलेश्वरी एवम् जोडापानी नदी संलग्न इलाकाको प्रत्येक घरमा पानी पसेकोले गत राति सिलगढी नगरनिगमको 34 र 35 नम्बर वार्डका मानिसहरूले एनजेपीमा धेरै समयसम्म सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। जलमग्न परिस्थितिलाई लिएर विक्षोभकारीहरूले प्रशासनविरुद्ध क्षोभ प्रकट गरे। स्थानीय मानिसहरूको आरोप अनुसार वर्षाको समयमा हल्का पानी पर्न साथ इलाका जलमग्न हुने गर्दछ। यसबारे धेरैपल्ट वार्ड काउन्सिलर लगायत नगरनिगमलाई अवगत गराए तापनि हालसम्म कुनै पहल गरेको छैन। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर डेपुटी मेयर रञ्जन सरकारलाई खबर दिए। खबर पाएर रञ्जन सरकार घटनास्थलमा पुगेर विक्षोभकारीहरूसित कुराकानी गर्नको साथै उक्त समस्याको चाँडै समाधान गरिदिने आश्वासन दिएपछि विक्षोभकारीहरूले पथ अवरोध हटाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes